निर्माणाधीन म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा खानेपानी आयोजनाको एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की ।
प्रकाशित
मिति:८ असार २०८०, शुक्रवार
निर्माणाधीन म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा खानेपानी आयोजनाको एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की । ट्याङ्की निर्माणपछि खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत मुदीका २४६ घरधुरीलाई निजी धारामार्फत खानेपानी वितरण गरिने लक्ष्य रहेको छ । तस्बिरः सन्तोष गौतम/रासस