प्रतिनिधि सभामा आजः प्रधानमन्त्रीसँग सांसदको सवाल जवाफ

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

प्रतिनिधि सभामा आजः प्रधानमन्त्रीसँग सांसदको सवाल जवाफ

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको सवालजवाफ हुनेछ भने सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । 

खबरपाटी
खबरपाटी