चर्दै गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहमा संरक्षित गैँडाकोे बच्चा पूजा ।
प्रकाशित
मिति:८ असार २०८०, शुक्रवार
चर्दै गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहमा संरक्षित गैँडाकोे बच्चा पूजा । चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष आमासँग छुट्टिएर घाइते अवस्थामा उद्दार गरिएको गैँडाकोे बच्चा (केटी) को नाम पूजा राखिएको हो । तस्बिरः सनद अधिकारी/रासस