ओखलढुङ्गाको विलन्दुमा पहिरोले पु¥याएको क्षति–तीन मृत्यु, एक बेपत्ता

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ विलन्दुमा बिहीबार राति गएको पहिरोले पु¥याएको क्षति ।

ओखलढुङ्गाको  विलन्दुमा पहिरोले पु¥याएको क्षति–तीन मृत्यु, एक बेपत्ता

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ विलन्दुमा बिहीबार राति गएको पहिरोले पु¥याएको क्षति । पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ भने उक्त घटनामा परी बेपत्ता भएका एक जनाको सुरक्षाकर्मीलगायत स्थानीयवासीद्वारा खोजी भइरहेको छ । तस्बिर ः पूर्णप्रसाद न्यौपाने/रासस

 

खबरपाटी
खबरपाटी