जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्न लागेको हो । बैठकमा यही असार १० गतेदेखि १२ गतेसम्म हुने विधान अधिवेशनको विषयमा छलफल हुनेछ ।

खबरपाटी
खबरपाटी