आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आज नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ । बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ । बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे जनाएपनि प्रधानमन्त्री दाहालसँगको छलफलपछि भने सकारात्मक देखिनुभएको छ । तथापी पार्टीका सांसदहरुले भने बजेट संशोधन नभए समर्थन गर्न नसक्ने चेतावनी दिँदै आएका छन् ।