खेत हिल्याउँदै किसान

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान ।

खेत हिल्याउँदै किसान

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान । असार लागेसँगै जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी