राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान समारोह, पार्टी स्थापना दिवस मनाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पहिलो स्थापना दिवस मनाउँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान समारोह, पार्टी स्थापना दिवस मनाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पहिलो स्थापना दिवस मनाउँदैछ । पार्टी स्थापना भएको वर्ष दिनको अवसरमा पार्टीले आज चियापान समारोहको आयोजना गरेको हो । पार्टीको चियापान समारोह दिउँसो १ बजेदेखि शुरु हुनेछ । 

खबरपाटी
खबरपाटी