रास्वपा संसदीय दलको वैठक बस्दै, नागरिकता विधेयकबारे धारणा बनाउने

रास्वपा संसदीय दलको वैठक बस्दै, नागरिकता विधेयकबारे धारणा बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। बैठक बिहीबार बिहान साढे ११ मा बस्ने नेताहरुले जानकारी दिएका छन्।

पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने देश बाहिर रहेकाले उपनेता विराजभक्त महर्जनको अध्यक्षतामा बैठक बस्न लागेको एक नेताले बताए।

बैठकमा सांसद क्षेत्र विकास कार्यक्रम र नागरकिता विधेयकका बारेमा पार्टीको धारणा तय गर्ने अजेण्डा रहेको छ।

खबरपाटी
खबरपाटी