खरको छानो भएको परम्परागत घर

सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ सिद्धपाइलामा सडक छेउमा रहेको खरको छानो भएको परम्परागत घर ।

खरको छानो भएको परम्परागत घर

सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ सिद्धपाइलामा सडक छेउमा रहेको खरको छानो भएको परम्परागत घर । सडक छेउमा रहेको कारण यो दुर्घाटनाको उच्च जोखिममा रहेको छ । तस्बिर ः सुरेश आचार्य/रासस

खबरपाटी
खबरपाटी