लिङ्गो जुधाई प्रतियोगिता

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँदै ।

लिङ्गो जुधाई प्रतियोगिता

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँदै । दग्नाममा प्रकृतिलाई खुसी बनाउन गरिने भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने पाँच सय वर्षदेखिको चलन रहेको छ । तस्बिर ः सन्तोष गौतम/रासस

खबरपाटी
खबरपाटी