गाँउभर टनेल

नुवाकोटको म्यागङ गाँउपालिका–३ मा व्यावसायिक तरकारी तथा फलफूल खेतीको लागि किसानले निर्माण गरेको टनेल ।

गाँउभर टनेल

नुवाकोटको म्यागङ गाँउपालिका–३ मा व्यावसायिक तरकारी तथा फलफूल खेतीको लागि किसानले निर्माण गरेको टनेल । यस स्थान जिल्लामै टनेल खेतीको लागि प्रख्यात रहेको छ भने उच्चपहाडी क्षेत्रसमेत भएकाले यहाँ उत्पादित तरकारी तथा फलफूल स्वादिष्ट हुने भएकाले सहजै बजार पाउने गरेको छ । तस्बिर ः रामहरि न्यौपाने/रासस

खबरपाटी
खबरपाटी