दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ जसपुरमा दुर्घटना भएको पिकअप भ्यानलाई निकालिँदै ।
प्रकाशित
मिति:१२ जेठ २०८०, शुक्रवार
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ जसपुरमा दुर्घटना भएको पिकअप भ्यानलाई निकालिँदै । पानी बोकेको उक्त भ्यान बाख्रालाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो । तस्बिरः दीपक बोहरा/रासस