सडकमै अभ्यास

काठमाडौँको भद्रकालीस्थित नेपाल टेलिकमको अघिल्तिरको सडकमा शुक्रबार बिहान अभ्यास गर्दै खेलाडी ।

सडकमै अभ्यास

काठमाडौँको भद्रकालीस्थित नेपाल टेलिकमको अघिल्तिरको सडकमा शुक्रबार बिहान अभ्यास गर्दै खेलाडी । उपत्यकामा ठाउँ अभावका कारण सडकमै अभ्यास गर्न खेलाडी बाध्य छन् । तस्बिरः हरिराम भेटुवाल/रासस

खबरपाटी
खबरपाटी