तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान । जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ ।
प्रकाशित
मिति:१२ जेठ २०८०, शुक्रवार
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान । जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस