म्याग्दीको सदरमुकाम बेनी बजारस्थित कालीगण्डकी नदीको किनारमा कटान नियन्त्रण गर्न पलम कङ्क्रिट बल्क राखिँदै ।
प्रकाशित
मिति:१२ जेठ २०८०, शुक्रवार
म्याग्दीको सदरमुकाम बेनी बजारस्थित कालीगण्डकी नदीको किनारमा कटान नियन्त्रण गर्न पलम कङ्क्रिट बल्क राखिँदै । उक्त किनारमा निर्माण हुन लागेको पक्की पर्खालको संरक्षणका लागि पलम कङ्क्रिट बल्क राखिएको हो । तस्बिरः सन्तोष गौतम/रासस