भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार ।
प्रकाशित
मिति:१२ जेठ २०८०, शुक्रवार
भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार । असारमा धान रोप्नका लागि जेठ १० देखि २० गतेभित्र बीउ राख्ने गरिन्छ । तस्बिर ः रत्न श्रेष्ठ/रासस