सुन भनेर पित्तल हालेको आरोपका कारण एमालेले गर्‍यो संसद अवरोध

सुन भनेर पित्तल हालेको आरोपका कारण एमालेले गर्‍यो संसद अवरोध

काठमाडौँ । नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ ।

पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

खबरपाटी
खबरपाटी