ढुङ्गामा आकृति

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा आकृति बनाइँदै ।

ढुङ्गामा आकृति

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा आकृति बनाइँदै । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन ढुङ्गामा विभिन्न आकृति खोप्ने कामको सुरुआत गरेको छ । तस्बिर/ कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी