क्यानडामा खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
२५ भदौ २०८१, मङ्गलवार
काठमाडौं । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले आईपीएल २०२३ मा फाइनल यात्रा तय गरेको छ । मंगलवार राति भएको खेलमा गुजरातलाई १५ रनले पराजित गर्दै फाइनल पúेको हो । चेन्नईले दिएको १७३ रनको लक्ष्य पछयाएको गुजरातले १५७ रन मात्रै बनाउन सक्यो । चेन्नई यस पटकसहित १० औं पटक फाइनल पुगेको छ ।