आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । संघीय संसदको संयुक्त समितिको बैठक यही जेठ १४ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार अपराह्न ४ बजे बसेको बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा २०८० को प्रतिवेदन प्रस्तुत भई सैद्धान्तिक छलफल भएको छ । सैद्धान्तिक छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सहभागी भए ।
सभामुखले नियमावलीको मस्यौंदा समितिको प्रतिवेदनमाथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको छ । सो मस्यौदा प्रतिवेदनमाथि ७२ घण्टाभित्र प्रतिनिधि सभाको बिधेयक शाखामा संशोधन प्रस्ताव पेस गर्न सकिनेछ ।