आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । संघीय संसद अन्तर्गत आज पनि दुै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेबाट शुरु हुनेछ । बैठकमा सरकारले जेठ ५ गते प्रश्तुत गरेको वाषिर्क नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।