संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, प्रतिनिधि सभाको बैठक ११ बजेबाट शुरु

आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, प्रतिनिधि सभाको बैठक ११ बजेबाट शुरु

काठमाडौं । आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सरकारले जेठ ५ गते प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले छलफल गर्नेछन् । 
 

खबरपाटी
खबरपाटी