म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोहणका लागि आएका पर्यटक बस्न राखिएका टेन्ट ।
प्रकाशित
मिति:८ जेठ २०८०, सोमवार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोहणका लागि आएका पर्यटक बस्न राखिएका टेन्ट । समुद्री सतहदेखि चार हजार १९० मिटरको उँचाइमा रहेको आधार शिविरमा पर्यटक टेन्ट राखेर बस्ने गर्छन् । तस्बिरः कमल खत्री/रासस