विपद् उद्धार अभ्यास

गण्डकी प्रदेश सरकार र नेपाली सेना, पश्चिम पृतनाको आयोजनामा सोमबार तनहुँको व्यास-१० मादी नदीमा आयोजित विपद् नमूना अभ्यास

विपद् उद्धार अभ्यास

गण्डकी प्रदेश सरकार र नेपाली सेना, पश्चिम पृतनाको आयोजनामा सोमबार तनहुँको व्यास-१० मादी नदीमा आयोजित विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार-१’ प्रदर्शन गरिँदै । उक्त अभ्यासमा भूकम्प, आगलागी, बाढीबाट उद्धार गरिएको नमूना प्रदर्शन गरिएको थियो । तस्बिर: कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी