शनिबार सॉझ आएको हावाहुरीका कारण तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा छानो उडाएको घर ।
प्रकाशित
मिति:७ जेठ २०८०, आइतवार
शनिबार सॉझ आएको हावाहुरीका कारण तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा छानो उडाएको घर । हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा घरको छानो उडाउनुका साथै तरकारीबालीमा क्षति पु-याएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस