बझाङको साइपाल गाउँपालिका– १ र २ धलौन गाउँ । साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको गाउँ हो ।
प्रकाशित
मिति:७ जेठ २०८०, आइतवार
बझाङको साइपाल गाउँपालिका– १ र २ धलौन गाउँ । साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको गाउँ हो । यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ । तस्बिरः भूमिराज पिठातोली/रासस