आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट विस्थापित गर्दा देश आर्थिक संकटमा फसेको दाबी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बोल्दै ओलीले एमालेको सरकार विस्थापित गर्दा देश संकटमा फसेको दाबी गरेका हुन् ।
‘एमालेलाई सरकारबाट विस्थापन गरेदेखि नै देशमा आर्थिक संकट आएको छ । हाम्रो सरकारको विस्थापन गर्नु नै अर्थतन्त्रलाई संकटमा पुर्याउनुको कारण हो’ ओलीको दाबी छ, ‘अर्थतन्त्रलाई ध्वस्त पार्न, देशलाई ओरालोतिर लान यो सरकार आएको हो रु यो सरकार दुःखको कारण भएको छ ।’