शुकबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

शुकबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ

शुकबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । शुकबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा तोकिएको थियो ।

खबरपाटी
खबरपाटी