आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९ रुपैयाँ ७८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रुपैयाँ १० पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ १४ पैसा तोकिएको छ ।