हिमपात पछि खुलेको रारा ताल (फोटो फिचर)
१९ माघ २०८०, शुक्रवार
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल अहिले पानी परेर रोकिएको छ । उपाधिका लागि कीर्तिपुर मैदानमा भइरहेको नेपाल र यूएईबीचको खेल वर्षाका कारण प्रभावित भएको हो । त्यसअघि पनि केहीबेर पानी परेर रोकिएको खेल पुनः सुरु भएको थियो ।
नेपाल र यूएईबीचको फाइनल खेल हेर्न हजारौँ दर्शक कीर्तिपुर मैदानमा पुगेका छन् । पानी परिरहे पनि खेल सुरु हुने आशमा रहेका दर्शकहरु छाता ओढेरै प्रतिक्षारत छन् ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको छ । अहिले मैदानमा कभरले छोपिएको छ ।