आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (२८ चैत २०७९, मंगलवार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ८८ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ।
युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ४३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ५० पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ७० पैसा छ।