उपनिर्वाचन : र्‍यालीसहित मनोनयन दर्ता गर्न जाँदै सर्वेन्द्र खनाल (फोटो फिचर)

तनहुँ १ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन

उपनिर्वाचन : र्‍यालीसहित मनोनयन दर्ता गर्न जाँदै सर्वेन्द्र खनाल (फोटो फिचर)

तनहुँ । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । 


जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गर्दैछन् । मनोनयन दर्ताअघि उनले र्‍याली निकालेका छन् । 

खबरपाटी
खबरपाटी