एकीकृत समाजवादीको सचिवालय बैठकका ५ निर्णय

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ

एकीकृत समाजवादीको सचिवालय बैठकका ५ निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ । जसमा दुई नेताको राजीनामा स्वीकृतदेखि सरकारमा सहभागिताबारेका लागि आवश्यक गृहकार्यका साथै मिटरव्याजी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्ने निर्णय समेटिएका छन् । 

त्यस्तै नयाँ कार्य विभाजन  र जिम्मेवारीको प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

खबरपाटी
खबरपाटी