आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने समय अवधि सकिँदैछ । आज मध्यरातिदेखि प्रचार प्रसार गर्न पाइने छैन ।
उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउनेछन् । त्यसपछि मौन अवधि शुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन ।