आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकले सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको निर्वाचन र उम्मेदवार बारे छलफल गर्नेछ । साथै सरकार बिस्तारबारे पनि छलफल गर्ने बताइएको छ । बुधवारको बैठकमा सत्ता बिस्तारबारे पनि छलफल शुरु भएको गठबन्धनका नेताहरुले बताएका छन् । आजको बैठकको समय भने तोकिएको छैन ।