आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन भएको छ । । आज राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धि विरुद्ध प्रदर्शन सुरु गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले नेपाली जनताको जीवन यापनको मुख्य आधार कृषि भएकाले रासयनिक मलको मूल्य बढाउनले नागरिक मारमा परेको भन्दै सरकारले मलमा बढाएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।