आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै उद्योगी, व्यवसायीहरुले आज पनि बिरोध कार्यक्रम गर्दैछन् । उनीहरुले नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय मार्ग टंगालमा बिरोध गर्न लागेका हुन् । तेस्रो दिनको बिरोध कार्यक्रममा बैंक तथा वित्तीय समस्या संघर्ष समितिले ११ बजे आन्दोलन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको कर्जा बढाएकाले बिरोधमा केही समय यता व्यवसायीहरु सडकमा आन्दोलनरत छन् ।