आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम भेट्न गएका छन् । ओली भैंसेपाटीस्थित निवासमा गौतमलाई भेट्न गएका हुन् ।
राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतम भेट्न ओली गएका हुन् । ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेसबाहेकका संसद प्रतिनिधित्व गर्ने दललाई पत्र पठाएका थिए । ओली र गौतमबीच लामो समयदेखि संवादहीनता रहेको छ ।
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’विभाजन हुँदा दुवै पार्टी नरोजेका उनी जिम्मेवारीविहीन भएका हुन् ।