लघुवित्तका कर्मचारीमाथि जाजरकोटमा कालोमोसो

लघुवित्तका कर्मचारीमाथि जाजरकोटमा कालोमोसो

लघुवित्तका कर्मचारीमाथि जाजरकोटमा कालोमोसो

काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ ।

१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिए ।

ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले बताए ।५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

खबरपाटी
खबरपाटी