आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । अभिनेता पल शाह काठमाडौं आउने भनेपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भिडभाड बढेको छ ।
पलका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिड लाग्दा एयरपोर्टबाहिरको वातावरण अस्तव्यस्त बनेको हो ।
त्रिभुवन विमानस्थल बाहिर भिड लाग्दा यात्रुको आवागमनमा समेत अवरोध पुगेको छ । केहीबेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बससमेत अवरुद्ध भएको थियो ।
हिजो सोमबार मात्र तनहुँ कारागारबाट छुटेका अभिनेता पल आज पोखराबाट काठमाडौं आउन लागेका हुन् ।