प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण स्थगित

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा थिए ।

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण स्थगित

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ । राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण कतार भ्रमण स्थगित गरिएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा थिए ।

खबरपाटी
खबरपाटी