नेपाली कलाकारहरुलाई रजतपटले चिन्दैन भने कलाकार चिन्ने जिम्मा कस्को ?
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । बलिउड अभिनेत्री स्वरा भास्करले विवाह गरेकी छन्। उनले फहाद अहमदसँग विवाह गरेकी हुन् ।
स्वराले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट भिडियो पोस्ट गरेकी छन्। करिब दुई मिनेटको भिडियोमा अहमद र भास्कर खुसी देखिएका छन्।
उनीहरुले गत जनवरी ६ मा अदालतमा विवाहका लागि कागजपत्र बुझाएका थिए ।