महाभारतको रोचक कथा– यसकारण पाएका थिए भिष्मपितामहले इच्छा मृत्यु
महाभारतका प्रमुख पात्र हुन् भीष्म पितामह । महायोद्धा भीष्म पितामह देवी गंगा तथा राजा शान्तनुका छोरा थिए । स्वर्गलोकमा ब्रम्हाले दिएको एक श्रापका कारण देवी गंगा तथा शान्तनुले पृथ्वीमा जन्म लिएका थिए ।