प्रचण्डको भाषणपछि झनै उर्लियो सेयर बजार, एकै दिन ३२ अंक भन्दा धेरैको बढोत्तरी
बिहीबार २ सय ६४ कम्पनीको ३२ हजार ५७९ पटकको कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ताको खरिदविक्रि हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ ।