काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक भन्छन्ः विमानस्थलको सुरक्षाका लागि बेग्लै बल चाहिन्छ
शुक्रबार अपराह्न सन् १९९९ को डिसेम्बर २४ मा काठमाडौँबाट नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको अपहरित विमानका चालक देवी शरणले विमानस्थलको सुरक्षाका निम्ति बेग्लै सुरक्षा बल अपरिहार्य भएको बताएका छन् ।