समाचार कपोलकल्पित र भ्रामक होः भौतिक पूर्वाधार विकास मन्त्रालय
सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीमा नेपाली कांग्रेसकी नेत्री आरजु राणाको घर मर्मत गर्न प्रदेश सरकारको रु १० लाख बजेट शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।