सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसदहरुले संसद्मा विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।
Forgot Password