टमाटरको बोट उखेल्दै किसान

दाङको घोराहीलगायतका स्थानीय बजारहरुमा टमाटर बिक्न छाडेपछि फलसहित बोट उखेल्दै घोराही– १८ अम्बापुरका किसान । उचित मूल्य र बजार नपाएपछि पाकेका टमाटरसँगै बोट उखेल्नु परेको किसानहरुको गुनासो छ ।

टमाटरको बोट उखेल्दै किसान

दाङको घोराहीलगायतका स्थानीय बजारहरुमा टमाटर बिक्न छाडेपछि फलसहित बोट उखेल्दै घोराही– १८ अम्बापुरका किसान । उचित मूल्य र बजार नपाएपछि पाकेका टमाटरसँगै बोट उखेल्नु परेको किसानहरुको गुनासो छ । तस्बिर ः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी