सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा
स्थानीय सिञ्जा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन् । समुद्री सतहदेखि करिव तीन हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ ।